मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी « Khabarhub

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम बारे छलफल भएको बताइएको छ ।

आजै सरकारका कामको चौमासिक समीक्षाका लागि सिंहदरबारमा बैठक भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक समीक्षा भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ४ : ३५ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई