आफू अनुकुल राष्ट्रपति बनाउन छिमेकी मुलुकको चलखेल : अध्यक्ष केसी « Khabarhub

आफू अनुकुल राष्ट्रपति बनाउन छिमेकी मुलुकको चलखेल : अध्यक्ष केसी


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा भारतले चलखेल सुरु भएको बताएका छन् ।

 बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले छिमेकी मुलुकका कर्मचारी आउँदासमेत नेपालका राष्ट्रप्रमुख, सरकारप्रमुख र विभिन्न उच्च तहका व्यक्तिहरू लम्पसार पर्नुले राष्ट्रपति निर्वाचनमा छिमेकी देशको चलखेल प्रष्ट देखिएको उनले बताए। 

यस्तो प्रवृत्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामा दखल पुगेको केसीले बताए ।

शक्ति राष्ट्रहरूले यसअघि राष्ट्रपति र प्रधानमन्त्री आफू अनुकुलका व्यक्तिलाई बनाउन अप्रत्यक्ष रुपमा चलखेल गर्ने भएपनि अहिले प्रत्यक्ष रुपमा हस्तक्षेप हुन थालेको उनले बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : २२ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि