कौडा गीतमा बुद्धि तामाङको अभिनय « Khabarhub

कौडा गीतमा बुद्धि तामाङको अभिनय


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक खड्ग गर्बुजा र गायिका तृप्ति खड्का गुरुङको स्वर रहेको  ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो रिलिज गरिएको छ ।

गीतकार हिरा काजी थापाको  शब्द रहेको गीतमा सार्वजनिक कौडा गीतमा ओम सुनारको संगीत तथा संगीत संयोजन रहेको छ । जसमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई, मनिषा लामा र श्रवण थापा लगायतका कलाकारहरूको अभिनय छ ।

गीतकार थापाकै निर्देशनमा तयार सार्वजनिक गीतले गाउँ घरमा रमाइलो गर्दै कौडा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कैद गरिएको छ । उत्सव दाहालको छायांकन तथा प्रविण भट्टको सम्पादन रहेको गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : २४ बजे

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास