काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने « Khabarhub

काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले सरकारी निवासको सुविधा पाउने भएका छन् । कानून नै बनाएर महानगरले मेयर र उपमेयरलाई सरकारी निवासको सुविधा दिन लागेको हो ।

यसअघिका मेयरहरुले लैनचौरस्थित बेलायती दूतावास नजिकै रहेको भवनलाई सरकारी निवासको रुपमा प्रयोग गर्दै आएका थिए ।

यद्यपि पूर्वमेयर विद्यासुन्दर शाक्यले भने काठमाडौँमै निजी घर भएका कारण सरकारी निवास प्रयोग गरेका थिएनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : १९ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि