जाजरकोटबाट बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ « Khabarhub

जाजरकोटबाट बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका-८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो । सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिए ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : ४३ बजे

बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अधिकांश

बारा–३ र ४ मा रास्वपा विजयी

बारा– बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको हरि ढकाल अगाडि

चितवन– चितवन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका

स्याङ्जा-२ मा एमाले अगाडि, रास्वपा दोस्रो स्थानमा

स्याङ्जा– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा

दैलेख-२ मा एमालेका पोखरेलको अग्रता कायमै

दैलेख– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का