मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा « Khabarhub

मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ ।

मलेसियाको घरेलु मैदानमा मे २९ बाट सुरु हुने ५ खेलका लागि टी-ट्वान्टी टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय सिरिजका लागि घोषणा भएको टोलीमा रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्य रहेका छन् ।

मे २९ मा सुरु हुने सिरिजको दोस्रो खेल मे ३०, तेस्रो जुन १, चौथो जुन ३ र जुन ४ मा अन्तिम तथा पाचौं खेल हुनेछ ।

 

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ०३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब