आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै  « Khabarhub

आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै 


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ।

मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल  नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।  फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो। 

२ दिन त्यहाँको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि नेपाली टोली त्यहाँबाट साफ च्याम्पियनसिपमा सहभागी हुन भारतको बेङ्गलुरु जानेछ। 

फिफाको विश्व वरियतामा फिलिपिन्स १ सय ३६ र नेपाल १ सय ७४ औं स्थानमा छ। यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले १ र फिलिपिन्सले ४ खेल जितेका छन् भने १ खेल बराबरी भएको छ। 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ६ : ४४ बजे

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय