सांकेतिक तस्बिर

देश/प्रदेश

डडेल्धुरामा एक वृद्ध मृत फेला

By खबरहब

June 15, 2023

डडेल्धुरा- डडेल्धुरामा एक जना वृद्ध मृत फेला परेका छन् ।

गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।

सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।