तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा « Khabarhub

तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको विरगंज उपमहानगरपालिका १४ स्थित चण्डाल चोकबाट हिजो सशस्त्र प्रहरीले करिब १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले  विरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मूल्य भन्दा बढि सामान देखिएपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकहरूमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका सामानहरू रहेका छन् । 

नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १ : १५ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन