महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन खेल्ने  « Khabarhub

महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन खेल्ने 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा आज स्वीडेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल अष्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

स्वीडेनले क्वार्टरफाइनलमा चार पटकको विश्व च्याम्पियन अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ र २०११ को च्याम्पियन जापानलाई २–१ ले हराएको थियो । यो टोली राम्रो लयमा छ । 

यस्तै, स्पेन आफ्नो समूह खेलहरूमा जापानसँग ०–४ ले पराजित भए पनि क्वार्टरफाइनलमा अतिरिक्त समयमा गोल गर्दै डिफेन्डिङ उपविजेता नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

यस्तै, दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ०१ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको