कांग्रेस सांसद डा. शर्माको प्रमाणपत्र छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन « Khabarhub

कांग्रेस सांसद डा. शर्माको प्रमाणपत्र छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको प्रमाणपत्र छानबिनको माग राख्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको एक समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सुनिल शर्माको प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनको माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरको हो । प्रदर्शनकारीले शर्मालाई कारवाही गर्न समेत माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले शैक्षिक माफियाहरु होसिया, नक्कली डाँक्टर चाहिदैन, देश लुट्न पाइदैन, भ्रष्टाचारी जोगाउन संसद अवरद्ध गर्नेहरु होसियारलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ११ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका