कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबाट एमाले अध्यक्ष ओलीसँग भेट « Khabarhub

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबाट एमाले अध्यक्ष ओलीसँग भेट


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट आज बिहान कार्की ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए।

हिजो काठमाडौँ आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेटेका थिए । 

नेकपा एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेश सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : २९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख