कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबाट एमाले अध्यक्ष ओलीसँग भेट | Khabarhub Khabarhub

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबाट एमाले अध्यक्ष ओलीसँग भेट


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

एमालेको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट आज बिहान कार्की ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए।

हिजो काठमाडौँ आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेटेका थिए । 

नेकपा एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेश सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : २९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून