टिपरले किच्दा काभ्रेमा एक जनाको मृत्यु « Khabarhub

टिपरले किच्दा काभ्रेमा एक जनाको मृत्यु


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काभ्रे – पाँचखाल नगरपालिका–६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल–६ का नारायण तिमल्सिना रहेका छन्।

आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए।

पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क २३२८ नम्बरको टिपरले तिमल्सिनालाई किचेको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते तीन जनाको उपचारका लागि प्रहरी र स्थानीयले धुलिखेल अस्पताल पठाएका छन।

स्थानीयले घटनापछि अरनिको राजमार्ग साँझ ६ बजेदेखि अवरुद्ध गरेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको