महिला टी २० सिरिज : नेपालले तान्जानियासँग प्रतिस्पर्धा गर्दै « Khabarhub

महिला टी २० सिरिज : नेपालले तान्जानियासँग प्रतिस्पर्धा गर्दै


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङमा जारी चार राष्ट्र सम्मिलित महिला टी २० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले तान्जानियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

हङकङ क्रिकेट क्लबमा जारी खेलमा टस हारेर नेपालले फिल्डिङ गरिरहेको छ । इन्दु वर्माको कप्तानीमा नेपाली महिला टोलीको यो पहिलो खेल हो ।

जारी सिरिजमा नेपाल, तान्जानिया, आयोजक हङकङ र जापानको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ७ : ५५ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट