बालकृष्ण खाण अख्तियारमा « Khabarhub

बालकृष्ण खाण अख्तियारमा


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।

खाणलाई सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियारमा लगिएको हो ।

थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनले काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यस लगत्तै उनलाई सम्पति शुद्धीकरण विभाग लगिएको थियो ।

खाणसँग विभागले १५ लाख रकम माग गरेको थियो । सो रकम बुझाएका खाणलाई अहिले अख्तियारमा लगिएको हो ।

अख्तियारले उनीसँग धरौटी वा सामान्य तारेखमा छाडने निर्णय गरेपछि उनी आजै थुनामुक्त हुनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ४२ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव