तेस्रो दिनसम्म १० लाख बढीले भरे हिमालयन रिइन्स्योरेन्सको आईपीओ « Khabarhub

तेस्रो दिनसम्म १० लाख बढीले भरे हिमालयन रिइन्स्योरेन्सको आईपीओ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन खुलेको तेस्रो दिन शुक्रबारसम्म  १० लाख बढीले आवेदन दिएका छन् ।

सीडीएस एण्ड क्लियरिङका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १० लाख ७८१ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । यसबाट ३७ अर्ब २१ करोड १४ लाख ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ संकलन भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । माग गरिएको कुल सेयर संख्यामा अहिलेसम्म ७२.५४ प्रतिशत आवेदन परेको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुधबारदेखि खुलेको हिमालय रिइन्स्योरेन्सको आईपीओ भर्ने म्याद आइतबारसम्म छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : २३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा