प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ । 

सो भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई तथा नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्दै नवनियुक्त राजदूतले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ चीनमा साथमा रहेका समेत बताएका छन ।

प्रधानमन्त्री दाहालले चिनिँया सहयोग, सद्भाव र भ्रातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सिजिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ०० बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन