सगरमाथा इन्स्योरेन्सद्वारा लाभांशको दर संशोधन | Khabarhub Khabarhub

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांशको दर संशोधन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांशको दर संशोधन गरेको छ । नेपाल बीमा प्राधिकरण समितिको निर्देशनअनुसार कम्पनीले लाभांशको दरमा थोरै संशोधन गरेको हो ।

कम्पनीको ३० पुसमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । अब लगानीकर्ताले संशोधित भएको लाभांशअनुसार १२.४० प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने कर चुक्ता पुँजीको ०.६५२६ प्रतिशत नगद लाभांश पाउने कम्पनीले जनाएको छ ।

यो लाभांश नियामक बीमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिने बताइएको छ ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : ५३ बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा