प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरमा « Khabarhub

प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरमा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्।

विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल हेर्न उनी मैदानमै पुगेका हुन्। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएर शुभकामना दिएका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत दलका नेता तथा विभिन्न पेसामा रहेकाहरु पनि आज त्रिवि क्रिकेट मैदान पुगेका छन्।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ४० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको