शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् ।

च्यासल मैदानमा दिउँसो ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ।

साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो यूथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : १० बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले