गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किँदा चार जना घाइते « Khabarhub

गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किँदा चार जना घाइते


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

चितवन– गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत रामनगरकाे सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किँदा चार जना घाइते भएका हुन । उक्त एम्बुलेन्समा गर्भवती सृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका– ६ का एक बहादुर सुनार र गर्भवती सृजना गौतमको अवस्था गम्भीर रहेको छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ।

उनका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाइते भएका छन्।  उनीहरू सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।

थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका– १९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ४ : ०३ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी