स्लोभाकियाका कार्यवाहक प्रधानमन्त्री ओडोरद्वारा देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता « Khabarhub

स्लोभाकियाका कार्यवाहक प्रधानमन्त्री ओडोरद्वारा देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता


२ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वकार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि स्लोभाक गणतन्त्रका राष्ट्रपति जुजाना स्त्च्सापुटोभाले सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

स्लोभाकियाको नेशनल बैंकका पूर्वउपगभर्नर ओडोरले सेप्टेम्बरमा चुनाव नभएसम्म राज्यले ठीकसँग काम गर्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ ।

उनले सरकारले शान्ति, स्थिरता, सहिष्णुता कायम गर्ने लक्ष्य राखेको बताएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली