यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । समितिका अनुसार ठुलो नेपाली गोलभेडा, लाम्चो भन्टा, तने बोडी, रातो मूला, सेतो आलु, चिचिण्डो, र लोकल घिउ सिमी प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ५ रुपैयाँ ८० पैसा, टनेल गोलभेडा प्रतिकेजी १० रुपैयाँ रहेको छ ।

यस्तै, रातो आलु ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, मकै बोडी, हाइब्रिड घिउ सिमी, तराई परवर, झिगूनी र स्कूस, प्रतिकेजी ४५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, डल्लो भन्टा र भिण्डी ५५ रुपैयाँ, मटरकोशा १५० रुपैयाँ रहेको छ ।

यसैगरी, टाटे सिमी १४५ रुपैयाँ, तितो करेला ३२ रुपैयाँ ५० पैसा, भटमासकोशा १४६ रुपैयाँ ६७ पैसा, पालूगो र चमसूरको साग १०५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको