महिला विश्वकपको सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्याण्ड खेल्दै « Khabarhub

महिला विश्वकपको सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्याण्ड खेल्दै


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा आज आयोजक अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुँदैछ ।

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएका थिए ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक उपाधि नजिक पुगेको छ ।

३२ राष्ट्र सहभागी महिला विश्वकप गत जुलाई २० देखि सुरु भएको हो ।

 

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको