लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी फाइनलमा « Khabarhub

लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी फाइनलमा


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको सेमिफाइनलमा फिलफोडियालाई ४–१ गोलले हराउँदै मियामी फाइनलमा प्रवेश गरेको हो ।

मियामीको जितमा कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले एक–एक गोल गरेका थिए ।

यस्तै, फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काएका थिए ।

योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेल खेल्दा सबैमा गोल गरेका छन् ।

यो जितसँगै मियामी क्लबको इतिहासमा कुनै पनि प्रतियोगितामा पहिलो पटक उपाधि नजिक पुगेको छ ।

मियामीले अब मोन्टेरी र नासभिलबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको