बक्स अफिसमा ‘गदर २’ को धमाका « Khabarhub

बक्स अफिसमा ‘गदर २’ को धमाका


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सनी देओलको ‘गदर २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ ।

‘गदर २’ ले शनिबार ४३ करोड कमाउँदा आइतबार ५० करोडभन्दा बढी संकलन गरेको छ । योसँगै फिल्मले तीन दिनमा १३३.१८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

‘गदर २’ ले विकडेजमा समेत उत्कृष्ट कमाइ गर्ने ट्रेण्ड देखिएको बलिउड व्यापार विश्लेषकहरूले बताएका छन् ।

सनी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ब्लकबस्टर  ‘गदर ः एक प्रेमकथा’को सिक्वेल हो । फिल्मलाई अनिल शर्माले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार