कीर्तिपुर अस्पतालमा सांसद चन्द्र भण्डारीले गराए ‘ह्याण्ड सर्जरी’ « Khabarhub

कीर्तिपुर अस्पतालमा सांसद चन्द्र भण्डारीले गराए ‘ह्याण्ड सर्जरी’


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कीर्तिपुर अस्पतालमा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको ‘ह्याण्ड सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै जलनसम्बन्धी उपचारका क्रममा सांसद भण्डारीको ‘ह्याण्ड सर्जरी’ सम्पन्न भएको जनाएको हो ।

प्रा.डा. बि. डी. झाको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उनको शल्यक्रिया गरेको हो । गत फागुन ४ गते आफ्नै घरमा सिलिण्डर विष्फोट भइ सांसद भण्डारी घाइते भएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ३३ बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका