बजारमा दसैँको रहर आयो बरी लै.....(फोटो फिचर) | Khabarhub Khabarhub

बजारमा दसैँको रहर आयो बरी लै…..(फोटो फिचर)


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दसैँ भित्रिएसँगै काठमाडौँको प्रमुख व्यापारिक थलो असन, नयाँसडक र महाबौद्ध क्षेत्रमा उपभोक्ताको भीडभाड बढेको छ । प्रमुख चाडपर्वको अवसर पारेर व्यवसायीहरूले लुगाफाटामा उल्लेखनीय छुट दिएको जनाएका छन् । यसरी छुट दिएका स्थानमा उपभोक्ताको बाक्लो उपस्थिति देखिन्छ ।

तर खाद्यान्न बजारमा भने मूल्यमा छुटको सुविधा छैन । मानिसको भीड देखिए पनि उल्लेखनीय व्यापार नभएको व्यापारीहरूको गुनासो छ । अनलाइनबाटै सामान खरिदमा उपभोक्ताको रुचि बढ्दै गएपछि बजारमा गएर छनोट गर्ने प्रवृत्ति कम हुँदै गएको हो ।

बजारमा मोलमोलाइ हुने ठगीबाट त्रसित युवा उपभोक्ता अनलाइन मार्फत सामान लिन सहज मान्न थालेका छन् । यद्यपि पसल, पसल चहारेर मोलमोलाइ गरी सामान किन्न रुचाउने उपभोक्ताको कमी छैन । अघिल्लो पुस्ताका मानिनेहरु बजार गएर सामान छनोटमा सोख राख्छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : २२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति