इजरायलमा ज्यान गुमाएका १० नेपालीका परिवारलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

इजरायलमा ज्यान गुमाएका १० नेपालीका परिवारलाई आर्थिक सहयोग


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ । 

मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो ।

मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन्। 

ओली निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीलाई १० हजार अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : ४५ बजे

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौं– वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ ।

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने 

सुर्खेत– कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति

बनियानी– झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र

पर्यटन प्रवर्धन गर्दै चतरा हाइकिङ

काठमाडौं – धार्मिक तीर्थको केन्द्र वराहक्षेत्रका ऐतिहासिक, पुरातात्विक र धार्मिक