कांग्रेस सभापति देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक | Khabarhub Khabarhub

कांग्रेस सभापति देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीको बैठक बोलाएका छन् । 

सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाएका हुन् । 

विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  २ : १७ बजे

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई

महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् !