विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री  « Khabarhub

विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री 


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले इजरायल  युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् । 

दशैँ, तिहार तथा छठपर्वको उपलक्ष्यमा सोमबार सुदूरपश्चिम पत्रकार समाजले गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी जोशीको खोजीको लागि हमास र विद्रोही समूह हमाससँग सम्बन्ध भएका देशसँग छलफल भइरहेको जानकारी दिएका हुन् । 

हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तर गरिसकेको जानकारी दिँदै उनले ती शवलाई छिट्टै नेपाल पठाउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : ०९ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध