प्रिमियर लिग : टोटनहमको सहज जित | Khabarhub Khabarhub

प्रिमियर लिग : टोटनहमको सहज जित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले सहज जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा नोटिङ्घम फोरेस्टलाई २–० गोलले हराउँदै टोटनहम विजयी भएको हो ।

टोटनहमका रिचार्लिसनदेजान कुलुसेव्स्कीले एक–एक गोल गरेका थिए ।  रिचार्लिसनले पहिलो हाफको इन्जुरी समयमा टोलीका लागि सुरुवाती गोल गरेका थिए भने कुलुसेव्स्कीले ६५औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै टोटनहम १७ खेलबाट ३३ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ । पराजित भएको नोटिङ्घम १५ अंकसहित १६औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको लिभरपुलले १६ खेलबाट ३७ अंक जोडेको छ भने दोस्रो स्थानको आर्सनलको ३६ अंक छ । यस्तै, तेस्रो स्थानको एस्टन भिल्लाको ३५ अंक छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार