लाग्छ मलाई | Khabarhub Khabarhub

लाग्छ मलाई


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नसोध भो तिम्रो माया, कति लाग्छ मलाई
म शिव भए, तिमी पार्वती लाग्छ मलाई

कहिले मन आत्तिन्छ र भो बोल्दिन भन्छु
फेरि झस्किन्छु  बिग्र्‍यो मेरै मति लाग्छ मलाई

उस्ले वास्तै गर्दिन, के हिँड्नु त्यो बाटो लाग्छ
एक दिन देख्न नपाउँदा नै, अति लाग्छ मलाई

एकैपटक भनी देउन के छ तिम्रो मनभित्र ?
त्यत्ति माया लाग्छ र मेरो ! जत्ति लाग्छ मलाई ?

डर छ, कहिँ तिम्रो यादमा, भुल्छु कि दैव नै
तिमी पूजा, तिमी नै आरती लाग्छ मलाई 

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : २३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ