कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना | Khabarhub Khabarhub

कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा सञ्चालित प्रदेश–३–०१– ०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो।

गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाकेर काठमाडौं आएको थियो। सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो।

दुर्घटनामा मानवीय क्षति भएको छैन। एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ। ठक्करपछि कारचालक फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ०४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका