सभामुखबारे निर्णय गर्न बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्ने « Khabarhub

सभामुखबारे निर्णय गर्न बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्ने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ९ बजे देउवा निवास धुमबाराहीमा बस्ने छ।

बैठकमा प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे छलफल हुने छ । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ४३ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई