एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उनीहरु शुक्रबार साँझ बालकोटमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीचको भेट सकिएको केही समयपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन् । भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : २५ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,