संघीय निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने सरकारको तयारी « Khabarhub

संघीय निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने सरकारको तयारी


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसद्‌मा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसद्‌मा पेस गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । 

 निजामती सेवा ऐन अहिले कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको उनको भनाइ छ । मन्त्री शर्माले ऐनले कर्मचारी सरुवाको विषयलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन्।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ५६ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६