मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिला पक्राउ  « Khabarhub

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिला पक्राउ 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनेर ठगी गर्ने एक महिला पक्राउ परेकी छन्  । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा न’ १० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् । 

उनले राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी कमल चौधरीबाट रकम लिई सम्पर्क विहीन भएकी थिइन् ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ३७ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित