ओमानमा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा हुने  « Khabarhub

ओमानमा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा हुने 



दोहा – ओमानमा कार्यरत नेपाली श्रमिकहरूलाई मध्यनजर गर्दै राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा हुने भएको छ।

ओमानस्थित नेपाली दूतावासका अनुसार आगामी जुन १६ तारिखमा ओमानको सलालामा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवाको व्यवस्था गरिने जनाएको छ।

राहदानीको लागि मोबाइल किटबाट सलालामा नै लाइभ इनरोलमेन्ट हुनेछ। अतः तुरुन्त राहदानी बनाउन परेको अवस्थामा बाहेक राहदानी बनाउन नेपाली दूतावास मस्कट नआउन त्यहाँ कार्यरत नेपालीहरुलाई दूतावासले अनुरोध छ।

उक्त समयमा एक वर्ष भन्दा कम राहदानीको म्याद भएका सबै सेवाग्राहीहरुले निवेदन दिन सक्ने छन्। विस्तृत जानकारी छिटै उपलब्ध गराइने दूतावासले जारी गरेको सूचनामा भनिएको छ। सलालामा दूतावासका स्वयम् सेवक प्रकाश ढकालसँग ९३२१९१३३ सँग पनि समन्वय गर्न सकिनेछ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : ०४ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना