बहराइनको च्यारिटीमा नेपालको सहभागिता « Khabarhub

बहराइनको च्यारिटीमा नेपालको सहभागिता


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनको चिल्ड्रेन एन्ड मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित च्यारिटी बजारमा नेपालले सहभागिता छ ।

अन्तर्राष्ट्रिय दूतावास बजार २०२३ मा नेपाली दूतावास बहराइन परिवारले सहभागिता जनाएको हो ।

दूतावासका अनुसार नेपाल स्टलमा नेपाली उत्पादन, हस्तकला, तथा पर्यटकीय सामाग्री प्रदर्शन गरिएको थियो ।

नेपाल स्टल अवलोकन गरेका ग्राहक तथा दर्शकहरूले नेपाली उत्पादन र पर्यटकीय आकर्षणप्रति अभिरुचि दर्साएका थिए ।

कूटनीतिक परिवारका महिला टोलीसँगको सहकार्यमा परोपकारी तथा कल्याणकारी गतिविधिलाई प्रोत्साहन गर्न र सहयोग जुटाउन सोसाइटीले च्यारिटी आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ४४ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको