मैत्रीपूर्ण खेलमा पोल्याण्डसँग जर्मनी पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा पोल्याण्डसँग जर्मनी पराजित


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बार्सा– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । गएराति घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको फिफा विश्वकप विजेता जर्मनी १–० गोलले पराजित भएको हो ।

पोल्याण्डका ज्याकव किविओरले एक गोल गरेका थिए । उनले खेलको ३१औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

योसँगै जर्मनी तीन खेलमा जितविहीन बन्न पुग्यो । यसअघिका दुई खेलमा जर्मनी बेल्जियमसँग ३–२ गोलले पराजित भएको थियो भने युक्रेनसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ११ : २९ बजे

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल