युगान्डाको विद्यालयमा विद्रोहीले आक्रमण गर्दा ४० जनाको मृत्यु « Khabarhub

युगान्डाको विद्यालयमा विद्रोहीले आक्रमण गर्दा ४० जनाको मृत्यु


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कम्पाला- पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । आक्रमणमा अरु आठ जना घाइते भएका छन् ।

आतंकवादी संगठन इस्लामिक स्टेटसँग सम्बन्ध रहेको ठानिने एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बीबीसीले जनाएअनुसार हालसम्म ४० जनाको मृत्यु भएको छ भने अरु केही विद्यार्थीलाई अपहरण गरिएको छ ।

बवेरा अस्पतालमा उपचाररत थप आठ जनाको अवस्था गम्भीर रहेको उनले सीएनएनले बताएको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ०४ बजे

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच