काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ अंकले बढेको छ । योसँगै सूचक २०९७.८९ अंकमा पुगेको छ ।
सेसन अवधिमा ११ कम्पनीको २१५ कित्ता सेयर किनबेच हुँदा ७८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।