महिला विश्वकपको उपाधिका लागि आइतबार इङ्ग्ल्याण्ड र स्पेन खेल्ने « Khabarhub

महिला विश्वकपको उपाधिका लागि आइतबार इङ्ग्ल्याण्ड र स्पेन खेल्ने


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत जुलाई २० देखि अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सुरु भएको फिफा महिला विश्वकप फुटबल आगामी आइतबार सकिँदै छ ।

आइतबार उपाधिका लागि इङ्ल्यान्ड र स्पेनको खेल सकिएसँगै सन् २०२३ को फिफा महिला विश्वकप समापन हुनेछ । 

हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको छ । त्यस्तै, स्पेन पनि स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । 

यसपटकको महिला विश्वकपमा यी दुईमध्ये जुन टोलीले जिते पनि नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ । 

अस्ट्रेलिया र स्वीडेनबीच तेस्रो स्थानका लागि शनिवार खेल हुनेछ । महिला विश्व कपमा ३२ टोली सहभागी थिए । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको