चितवनमा डेंगु संक्रमणको संख्या ९६ पुग्यो | Khabarhub Khabarhub

चितवनमा डेंगु संक्रमणको संख्या ९६ पुग्यो


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। साउन महिनाको तथ्यांकलाई हेर्दा आज ३२ गतेसम्म ९६ जनामा संक्रमण पुष्टि भएको हो।

चितवनमा भेटिएका डेँगु संक्रमितमध्ये अन्य जिल्लाबाट आएका ३० जना, चितवनका ४४ जना र ठेगाना नखुलेका ६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ७ : ३४ बजे

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

आज २०८० साल असोज १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज १३ गते शनिबार। ज्योतिष

‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’

जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्ज – वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार

अरनिको बसपार्क नभत्काउन आदेश

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको