खाद्य कम्पनीद्वारा खसीबोका र च्याङ्ग्रा बेच्न सुरु, कति छ मूल्य ? | Khabarhub Khabarhub

खाद्य कम्पनीद्वारा खसीबोका र च्याङ्ग्रा बेच्न सुरु, कति छ मूल्य ?


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दसैँका लागि खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको छ ।

कम्पनीले विभिन्न जिल्लाबाट ल्याएका दुईहजार खसीबोका र एकहजार च्याङ्ग्रा काठमाडौँको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री वितरण आज बिहानबाट सुरु गरेको हो ।

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याएको छ ।

कम्पनीकाअनुसार जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । यो मूल्यमा १० रुपैयाँ छुट पाइने छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : १७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’