सुनको मूल्यमा एकै दिन २ हजार ३०० रुपैयाँले वृद्धि | Khabarhub Khabarhub

सुनको मूल्यमा एकै दिन २ हजार ३०० रुपैयाँले वृद्धि


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य २ हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि ९० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ०९ बजे

राष्ट्रियसभा बैठक : ‘सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब नगरौँ’

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सडक दुर्घटनाका कारण बर्सेनि ठूलो सङ्ख्यामा नागरिकले

५ वर्षमा पनि बनेन संसद् भवन, मंसिरसम्म सक्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय

युएइद्वारा नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत !

काठमाडौं– नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (यूएई)ले

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको