नेपाल सुपर लिग : आज काठमाडौँ र धनगढी खेल्दै « Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौँ र धनगढी खेल्दै


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग फुटबलमा आज काठमाडौँ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज काठमाडौँ तेस्रो जितको खोजीमा रहँदा धनगढी अपराजित यात्रालाई कायम राख्दै चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

अहिलेसम्मका खेलमा काठमाडौँ दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दै ८ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै, धनगढी तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंकका साथ शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ०८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस