प्रस्तावित न्यायाधीश ढुंगानाद्वारा कार्ययोजना प्रस्तुत « Khabarhub

प्रस्तावित न्यायाधीश ढुंगानाद्वारा कार्ययोजना प्रस्तुत


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

सर्वोच्चको न्यायाधीश हुने योग्यता कानुनमा स्नातक भएको भन्दै उनले आफू कानुनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ समेत भएको जानकारी गराए ।

आफूसँग नौ पूर्वप्रधानन्यायाधीश र पाँच पूर्वन्यायाधीशको सहायक भएर सर्वोच्चको फैसला लेखनकार्य गरेको अनुभव रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ११ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको